यस पाथीभरा याङवरक गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालय,सहकारी,समूहहरुको गत आ.ब. ०७४/०७५ को अन्तिम लेखापरिक्षण गर्न लेखापरीक्षकहरुको सूचिकृत गर्नुपर्ने भएकोले ईच्छुक लेखापरिक्षकहरुले यस कार्यालयमा दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सूचना
सूचना तथा समाचार
समयमै दर्ता गरौ ।
प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको चालू आ.व. २०७४/७५ को आषाढ महिनासम्मको खर्चको फाँटवारी जानकारीका लागी प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ।
यस पाथीभरा याङवरक गाउँपालिकाको एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि,२०७५ को दफा ३ को उपदफा १ बमोजिम तथा अनुसूचि-१ को ढाँचा अनुसार निर्धारण गरि एकीकृत सम्पत्ति कर बिजक जारी गरिएको व्यहोरा जानकारी गराइन्छ।साथै आ-आफ्नो विजक आफुले विवरण दाखिला गरेको वडा कार्यालयबाट लिनु हुन अनुरोध छ।