यस गाउँ पालिकाको तपशीलमा उल्लेखीत पदहरुमा करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक आवेदकहरुलाई दरखास्त दिन यो सुचना प्रकाशित गरिएको छ।दरखास्त फारम यस पाथीभरा याङवरक गाउँ कार्यपालिकाको कार्यलय बाट प्राप्त गर्न सकिने छ। म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन।
सूचना
सूचना तथा समाचार
समयमै दर्ता गरौ ।
यस पाथीभरा याङवरक गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालय,सहकारी,समूहहरुको गत आ.ब. ०७४/०७५ को अन्तिम लेखापरिक्षण गर्न लेखापरीक्षकहरुको सूचिकृत गर्नुपर्ने भएकोले ईच्छुक लेखापरिक्षकहरुले यस कार्यालयमा दरखास्त दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।